site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सालकको खपटासहित भक्तपुरबाट एकजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) जस्तो देखिने वस्तु ६ किलोसहित एकजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८, कपाली चोकबाट मंगलबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–६ बस्ने ३४ वर्षीय शुकलाल तामाङ छन् । अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement