देश

काठमाडौं । काठमाडौंमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।
बेलुका ५ बजे सुन्धारा केन्द्रविन्दु भएको ३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो विनाशकारी गोरखा भूकम्पको परकम्प हो ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास