site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्युत् विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
फाइल तस्बिर ।

काठमाडौं । विद्युत् विधेयक, २०८० मा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

आज प्रतिनिधिसभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि विधेयक बहुमतले स्वीकृत भएको हो ।  

अब विधेयकमा ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सकिने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते बिहीबार १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।

असोज १८ गते प्रतिनिधिसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले विद्युत् विधेयक पेस गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro