site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्युत् विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
फाइल तस्बिर ।

काठमाडौं । विद्युत् विधेयक, २०८० मा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । 

आज प्रतिनिधिसभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि विधेयक बहुमतले स्वीकृत भएको हो ।  

Dabur Nepal
NIC Asia

अब विधेयकमा ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सकिने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते बिहीबार १ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।

असोज १८ गते प्रतिनिधिसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले विद्युत् विधेयक पेस गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro