site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भयो : सांसद घिमिरे
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सरकारको नीतिका कारण व्यवसायीमा आतंक सिर्जना भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारले सेवा क्षेत्रको सम्भावनामा डरत्रास देखाएको आरोप लगाए ।

उनले सेवा क्षेत्रमा सरकारले ढुलमुले र निषेधको नीति अवलम्बन गरेका कारण व्यवसायीमा आतंक सिर्जना भएको टिप्पणी गरे । निजी क्षेत्रलाई निषेध गर्ने कोसिस गरिएको उनको भनाइ छ ।

हरेक ठाउँमा सरकारी ‘सिन्डिकेट’ लागु गरिएको आरोप उनले लगाए । उनले सरकारी नीतिले निजी क्षेत्रलाई खेद्ने काम गरेको बताए । कुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro