site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ९.२४ अंकले बढ्यो

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार ९.२४ अंकले बढेको छ । आज नेप्से ०.४७ प्रतिशतले बढेर १९६७.९७ का बिन्दुमा पुगेको छ ।

२८४ धितोपत्रको ४३ लाख २३ हजार २१ कित्ता सेयर एक अर्ब १८ करोड ९९ लाख ३१ हजार ४८५ रुपैयाँमा किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.१३ प्रतिशतले बढेर ३७४.९० को बिन्दु कायम भएको छ ।

१३ वटा उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । आज बैंकिङ उपसमूहको समूहगत सूचक घटेको छ ।

मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक १० अंकले बढेर सकारात्मक सर्किट लागको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.६१ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro