site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कोसी अधिवेशन : आज उमेदवारी, भोलि मतदान
SkywellSkywell

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको नेतृत्व चयन गर्न  निर्वाचन प्रक्रिया सुरु गरिएको छ । अधिवेशनस्थलमा उमेदवारी मनोनयन दर्ताको कार्य जारी छ । शनिबार साँझ साढे ५ बजे उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गरिने आयोजक समितिले जनाएको छ । प्रदेश कमिटी २१५ सदस्यीय हुनेछ ।

Dabur Nepal
NIC Asia

प्रकाशित कार्यतालिका अनुसार शनिबारै बेलुका सवा ७ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आइतबार बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान गरिनेछ ।

एमाले कोसी प्रदेश अध्यक्ष पदका निम्ति विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu