site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
क्यान चुनाव : मतदान सुरु, सचिवमा पारस र प्रशान्तको भिडन्त
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को मतदान सुरु भएको छ । क्यानको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य र अन्य दुई प्रदेश सदस्य निर्विरोध चयन भए पनि सचिवसँगै अन्य ११ सदस्य पदका लागि मतदान हुन लागेको हो ।

सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लको भिडन्त हुँदै छ । निर्वाचनका लागि १७ पदमा ३१ उम्मेदवारी दर्ता भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य, कर्णाली र लुम्बिनी प्रदेश सदस्य भने निर्विरोध भइसकेका छन् ।

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदीप मजगैया निर्विरोध भएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय