site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भेट भएको छ ।

भेटका अवसरमा दुवैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । 

दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको बताइएको छ । भेटका अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement