site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्ल्याकप्लस डिकरको सामान खरिद गर्दा बम्पर उपहारदेखि दुबई घुम्ने अवसर

काठमाडौं । ब्ल्याकप्लस डिकरले दसैँको उपलक्ष्यमा विशेष अफर ल्याएको छ । यसअन्तर्गत कुनै पनि व्यक्तिले ब्ल्याकप्लस डिकरको सामान खरिद गर्दा हरेक हप्ता उपहार र बम्पर उपहारमा एक जोडीले दुबई भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ब्ल्याकप्लस डिकरको कुनै पनि उपकरणको खरिद गर्दा हरेक हप्ता एकजना विजेताले आकर्षक उपहार जित्ने छन् ।

ब्ल्याकप्लस डिकरको कुनै पनि उपकरण खरीद गर्ने मध्ये एकजनाले बम्पर उपहारको रूपमा एकजोडीले दुबई भ्रमण गर्ने मौका पाउने कम्पनीले जनाएको छ ।

ब्ल्याकप्लस डिकरको सोरुममा गएर अफरमा सहभागी हुनसकिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro