site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
ब्रिजवाटर इन्टरनेसनल कलेजको अभिनन्दन कार्यक्रम सम्पन्न 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ब्रिजवाटर इन्टरनेसनल कलेजले (सिनामंगल)ले मुलुकका विभिन्न क्षेत्रमा योगदान गरेका तीनजनालाई अभिनन्दन गरेको छ ।  आफ्नो वार्षिक स्वागत तथा बिदाइ कार्यक्रमको सन्दर्भ पारेर कलेजले अभिनन्दन गरेको हो ।

कलेजले शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, पत्रकार टीकाराम यात्री र गरिमा विकास बैंकका मुख्य कार्यकारी अधिकृत गोविन्द ढकाललाई अभिनन्दन गरेको हो । 

Dabur nepal
Agni Group

सांसद गगन थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न अभिनन्दन समारोह ब्रिजवाटर कलेजले यस वर्षदेखि थालनी गरेको हो ।

थापाले ब्रिजवाटर कलेजले राष्ट्र गौरव व्यक्तित्वलाई अभिनन्दनको थालनी गरेर समस्त शैक्षिक जगतमा उच्च कोटीको सन्देश प्रवाह गरेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu