site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिजको नाचमा झगडा हुँदा एकजनाको मृत्यु, चार पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पाल्पामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२, घोडेबासका २४ वर्षीय सुनील खत्रीले ज्यान गुमाएका हुन् ।

घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय तिलक पुनसहित चारजनालाई गए राति प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार तिजको नाच भइरहेको स्थानमा खत्री र उनकै साथीहरूबीच झगडा भएको थियो ।

त्यति बेला कुटपिटबाट गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro