site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा भारी वर्षा, बिहानसम्म सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । झापामा आज बिहान भारी वर्षा भएको छ । बिहान साढे ४ बजेदेखि एक घण्टा शनिश्चरे, चन्द्रगढी, कन्काई, अनारमनी आसपासका क्षेत्रमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मेची विरिङ, निन्दालगायत साना खोलामा आकस्मिक बाढी तथा होचा भू–भागमा डुवान हुनसक्ने भएकाले बिहान अबेरसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro