site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विन्डोजबाट ‘वर्डप्याड’ हटाउँदै माइक्रोसफ्ट
Tiktok banner adTiktok banner ad

काठमाडौं । माइक्रोसफ्टले अब ‘वर्डप्याड’लाई अपडेट नगर्ने र विन्डोजको नयाँ संस्करणबाट यसलाई हटाउने तयारी गरेको छ ।

कम्पनीले वर्डप्याडको सट्टा उच्च गुणस्तरको लेखनका लागि ‘माइक्रोसफ्ट वर्ड’लाई नै सिफारिस गर्ने जनाएको छ ।

विन्डोज ९५ बाट विन्डोजको अंशको रूपमा वर्डप्याड रहिआएको थियो । तर, माइक्रोसफ्ट वर्डमा वर्डप्याडमा भन्दा निकै बढी फिचर छन् ।

माइक्रोसफ्टले शुक्रबार प्रकाशित एक सपोर्ट नोटमा ‘वर्डप्याड अब अपडेट नभइरहेको र विन्डोजको नयाँ संस्करणबाट हटाइने,’ उल्लेख छ ।

माइक्रोसफ्ट वर्डको तुलनामा वर्डप्याडको प्रयोग निकै थोरै हुने गरेको छ ।

कम्पनीका अनुसार विन्डोज ११ सम्म उपलब्ध वर्डप्याड अबका नयाँ संस्करण सम्भवतः सन् २०२४ मा रिलिज हुने विन्डोज १२ मा भने उपलब्ध हुने छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro