site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विन्डोजबाट ‘वर्डप्याड’ हटाउँदै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले अब ‘वर्डप्याड’लाई अपडेट नगर्ने र विन्डोजको नयाँ संस्करणबाट यसलाई हटाउने तयारी गरेको छ ।

कम्पनीले वर्डप्याडको सट्टा उच्च गुणस्तरको लेखनका लागि ‘माइक्रोसफ्ट वर्ड’लाई नै सिफारिस गर्ने जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विन्डोज ९५ बाट विन्डोजको अंशको रूपमा वर्डप्याड रहिआएको थियो । तर, माइक्रोसफ्ट वर्डमा वर्डप्याडमा भन्दा निकै बढी फिचर छन् ।

माइक्रोसफ्टले शुक्रबार प्रकाशित एक सपोर्ट नोटमा ‘वर्डप्याड अब अपडेट नभइरहेको र विन्डोजको नयाँ संस्करणबाट हटाइने,’ उल्लेख छ ।

माइक्रोसफ्ट वर्डको तुलनामा वर्डप्याडको प्रयोग निकै थोरै हुने गरेको छ ।

कम्पनीका अनुसार विन्डोज ११ सम्म उपलब्ध वर्डप्याड अबका नयाँ संस्करण सम्भवतः सन् २०२४ मा रिलिज हुने विन्डोज १२ मा भने उपलब्ध हुने छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro