site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०१ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्तुत् गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्