site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निरुताले गरिन् विवाह

काठमाडौं । नेपाल चलचित्रकी अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । भारतको मुम्बईका सञ्जीव गुलाटीसँग उनी विवाहबन्धनमा बाँधिएकी हुन् ।

गएको बिहीबार (अगस्ट ३१) आफूले विवाह गरेको उनले बताएकी छन् । शनिबार सामाजिक सञ्जालमार्फत निरुताले आफू र श्रीमान्को तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी गराएकी छन् ।

आफूले सबैबाट माया र आशीर्वादको अपेक्षा गरेको उनले उल्लेख गरेकी छन् । आफन्त, परिवार, छरछिमेक, साथीभाइसित भेट गर्न र आशीर्वाद लिन चाँडै नेपाल आउने पनि उनले बताएकी छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro