site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्दैन : राजेश हमाल
फाइल तस्बिर ।

काठमाडौं । अभिनेता राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन् । बिहीबार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा उनले नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताए ।

उनले आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको पनि बताए । "किसान र कृषि प्राविधिकले भाग लिन पाउने, किसानले किसानसँगै र प्राविधिक प्रतिष्पर्धीले प्राविधिक प्रतिष्पर्धीहरूसँगै प्रतिष्पर्धा गर्ने छन् । युवा पुस्ताले कृषि क्षेत्रमा देखाएको चासोले राम्रो लागेको छ । नेपालमा नेपाललाई विकास गर्नु छ, सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्ने हो । त्यसैबाट हामीले देशलाई विकासतिर लैजान सक्छौँ," उनले भने ।

Dabur Nepal
NIC Asia

कृषक र कृषि प्राविधिकहरूको यो प्रतियोगिता नेपालमै पहिलोपटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro