site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्णबहादुर खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले लिए स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका छन् । प्रोस्टेटको शल्यक्रियाका लागि खड्का अस्पताल भर्ना भएका हुन् ।

उनको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले खड्काको प्रोस्टेटको सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

Dabur Nepal
NIC Asia

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनी बुधबार अस्पताल भर्ना भएका थिए ।

शल्यक्रियापछि  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्कालाई स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro