site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपेन्द्र यादवले दिए साइबर ब्यूरोमा उजुरी
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पाटी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको ‘फेक आईडी’ बनाएर अश्लील फोटो अपलोड गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ ।

बुधबार बिहान यादवको नाम र तस्बिर प्रयोग गरी अपरिचित युवतीको अश्लील तस्बिरहरू अपलोड भएको थियो ।

KFC Island Ad
NIC Asia

उक्त सामग्रीबाट यादवको चरित्र हत्या गरी बदनाम गर्ने दुष्प्रयास गरिएको भन्दै यथाशीघ्र कारबाहीको माग गर्दै उपेन्द्रका निजी सचिव महेश चौरसियाले उजुरी दिएका हुन् ।

Upendra-1693391551.jpg

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro