site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
व्याख्यात्मक टिप्पणी स्वीकार नगरिए एमसीसी मान्न सकिँदैन : माधव नेपाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का एवं अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने बताएका छन् । 

मोर्चाका अध्यक्षसमेत रहेका नेपालले मोर्चाले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै संसद्ले पारित गरेको व्याख्यात्मक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे । देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनका लागि समाजवादी मोर्चा आवश्यक परेको बताएका छन् । दलाल पुँजीवादले सिर्जना गरेका सबै खालका विभेदको अन्त्य गरी नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्न मोर्चाले अगुवाइ गर्ने उनले बताए ।

जनताको जीवन रुपान्तरण नगरी अधिकारको आवाज उठाएर मात्रै सार्थक नहुने उनले बताए । सरकार, सदन र सडकको मोर्चामार्फत एकैसाथ अघि बढ्ने मोर्चामा सहमति भएको उल्लेख गर्दै उनले जनताका पीडा र भावनाको अगुवाइ गर्ने उनको भनाइ थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय