site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिस्थितिले नयाँ मोर्चा खडा गर्छ, कम्युनिस्टहरू एक हुनुपर्छ : विप्लव
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरू र कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताए । 

विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने बताए । उनले प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताए । उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको लाबी गरे

"परिस्थितिले नयाँ मोर्चा खडा गर्छ । नेपाललाई भित्री हृदयदेखि माया गर्ने मानिसहरूको पंक्ति यो कार्यक्रममा छ । कम्युनिस्टहरूले के भनेका छन् भने प्रगतिशील शक्तिसँग मिल्नुपर्छ । नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro