site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकका लागि प्रायोरिटी पास सुविधा 
SkywellSkywell

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । 

प्रायोरिटी एयरपोर्ट लाउन्ज पास लिएका व्यक्तिले विश्वको जुनसुकै एयरपोर्टबाट यात्रा गर्दा बिनाझन्झट पासको प्रयोग गरेर सरल र सहज तरिकाबाट प्रायोरोटी लाउन्ज प्रिमियम सुविधा लिनसक्ने बैंकले जनाएको छ । 

Dabur Nepal
NIC Asia

यो विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो । यसअन्तर्गत कोलिन्सन ग्रुप युकेले व्यवस्थापन गरेको विश्वका १४० भन्दा बढी देशको एक हजार ४०० बढी एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरूमा सुविधा लिनसक्ने बैंकले उल्लेख गरेको छ । 

प्रायोरिटी पासले उडान गर्नुअघि एयरपोर्ट लाउन्जअनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाईफाई सुविधाहरू रहेको बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu