site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्राइडे रिलिज : कर्मा–मेनुका भर्सेस् केकी–सलोन !

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा चलचित्र रिलिज भएका छन् । ‘जय हो’ र ‘महानगर’ आजबाट  रिलिज भएका हुन् । 

‘महानगर’लाई मोहन राईले निर्देशन गरेका हुन् । मेनुका प्रधान र कर्मा यो सिनेमाको मुख्य भूमिकामा छन् । ‘महानगर’को कथा पनि निर्देशक स्वयंले लेखेका हुन् । 

‘जय हो’लाई टेक पौरखी राईले निर्देशन गरेका छन् । सलोन बस्नेत र केही अधिकारी सिनेमाको मुख्य भूमिकामा छन् । केकी र सलोनसँगै माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

‘जय हो’को कथा सुरेश न्यौपानेले लेखेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro