site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीचैमा गाडी ‘हाइज्याक’ गर्‍यो भने दुर्घटना भोग्नुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा भइरहेको छानबिनलाई रोकेर अर्को प्रक्रिया अघि बढाए दुर्घटना हुने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले भइरहेको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले शीर्ष नेता बसेर छलफल गर्नुले भइरहेको अनुसन्धानमा असर गर्ने हो कि भन्ने चिन्ता जनतामा रहेको सुनाए ।

Dabur Nepal
NIC Asia

उनले एउटा प्रक्रिया नसकी अर्को थाल्दा दुर्घटन हुने संकेत गरे ।

“गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्छ । बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्यो र सीप नभएको मान्छेले गाडी लियो भने एक्सिडेन्टबाट अर्को नियति भोग्नुपर्दैैन,” उनले भने ।

सदनलाई नागरिकका समस्या मुखरित हुने ठाउँ बनाउन पनि उनले आग्रह गरे ।

सांसदले सदन रोक्ने कुरा, डक्टरले हस्पिटल रोक्ने कुरा, शिक्षकले विद्यार्थी रोक्ने कुरा कहिल्यै राम्रो होइन्,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro