site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीचैमा गाडी ‘हाइज्याक’ गर्‍यो भने दुर्घटना भोग्नुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा भइरहेको छानबिनलाई रोकेर अर्को प्रक्रिया अघि बढाए दुर्घटना हुने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले भइरहेको अनुसन्धानलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । उनले शीर्ष नेता बसेर छलफल गर्नुले भइरहेको अनुसन्धानमा असर गर्ने हो कि भन्ने चिन्ता जनतामा रहेको सुनाए ।

Dabur Nepal
NIC Asia

उनले एउटा प्रक्रिया नसकी अर्को थाल्दा दुर्घटन हुने संकेत गरे ।

“गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्छ । बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्यो र सीप नभएको मान्छेले गाडी लियो भने एक्सिडेन्टबाट अर्को नियति भोग्नुपर्दैैन,” उनले भने ।

सदनलाई नागरिकका समस्या मुखरित हुने ठाउँ बनाउन पनि उनले आग्रह गरे ।

सांसदले सदन रोक्ने कुरा, डक्टरले हस्पिटल रोक्ने कुरा, शिक्षकले विद्यार्थी रोक्ने कुरा कहिल्यै राम्रो होइन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro