site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रामबाबुको ‘डिग्री माइला’ २०८१ को नयाँ वर्षमा रिलिज हुने 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘डिग्री माइला’ २०८१ को नयाँ वर्षमा रिलिज हुने भएको छ । 

रामबाबु गुरुङले निर्देशन गर्ने चिलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को निर्माण पक्षले रिलिज डेट सार्वजनिक गर्दै नयाँ वर्षको छेको पारेर आउने जानकारी दिएको हो ।   

निर्माण पक्षले कास्ट एन्ड क्रु भने सार्वजनिक गरेको छैन । निर्माण पक्षले औपचारिक रूपमा जानकारी नदिए पनि यो सिनेमाका मुख्य भूमिकामा दयाहाङ राई हुने बताइएको छ । चलचित्र कमेडी ड्रामा जानरामा बन्ने  निर्देशक रामबाबु गुरुङले बताएका छन् ।

‘डिग्री माइला’ नाटकमा आधारित रहेका बन्न लागेको चलचित्र हो । यो नाटकको मुख्य भूमिकामा दयाहाङ राई थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro