site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिपक्ष र सत्तापक्ष दुवै उभिएपछि राष्ट्रियसभा बैठक स्थगित
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । बैठकमा प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सत्तापक्षका सांसद पनि उठेका थिए । दुवैपक्ष उभिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । 

अर्को बैठक साउन ३१ गते बस्नेछ । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्