site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राप्रउ पोखरेलको ‘मन्दोदरीदेखि माक्र्ससम्म’ प्रकाशित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल)को नवीनतम कृति ‘मन्दोदरीदेखि माक्र्ससम्म’ प्रकाशित भएको छ ।

समाज, संस्कृति र साहित्यविमर्श उपशीर्षककासाथ प्रकाशित यस कृतिभित्र २२ वटा आलेखहरू समेटिएका छन् ।

यसअघि, ‘सर्वधर्म समभाव’ र ‘विचार मिमांशा’ जस्ता पुस्तकहरू पाठकलाई सुम्पिसकेका पोखरेको यो कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय