site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको आरोप– सत्तापक्षले संसद्‍मा दादागिरी देखायो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले संसद्‍मा प्रतिपक्षका विषय उठान गर्न नदिन सत्तापक्षले संसद्‍मा दादागिरी देखाएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसद सूर्यबहादर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसदले उठेर विरोध गर्नु दादागिरी भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको पनि बताए । उनले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरूले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको आरोप लगाए ।

"सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ । सरकार सदन चलाउन चाहँदैन । सत्तापक्ष संसद्‍मा द्वन्द्व गर्न चाहन्छ," उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय