site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीले भन्यो– ल्यारक्याल लामाको विषयमा टिप्पणी गर्न आवश्यक छैन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले ल्यारक्याल लामाको नियुक्तिबारे टिप्पणी गर्न आवश्यक नभएको बताएका छन् ।

प्रवक्ता नियुक्त भएपश्चात् पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । “यसमा कुरा आयो । तर, टिप्पणी गर्न आवश्यक ठान्दिनँ,” उनले भने ।

पार्टी नेता लामालाई माओवादी कोटाबाट लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्ष बनाइएको छ । उनी हातहतियार तथा खरखजानाका साथै दोहोरो राहदानीको विषयमा विवादित पात्र हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय