site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी संसदीय दलको बैठक जारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।

संसद् बैठकअघि पार्टीको संसदीय दलको बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आजै दिउँसो बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी आह्वान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement