site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी संसदीय दलको बैठक जारी
Global Ime bank

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसेको हो ।

संसद् बैठकअघि पार्टीको संसदीय दलको बैठक बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक आजै दिउँसो बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी आह्वान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu