site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तिवारीको ‘अब तिम्रो पालो’ प्रकाशित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार नारायण तिवारीको कवितासंग्रह ‘अब तिम्रो पालो’ प्रकाशनमा आएको छ ।

कवि तथा कथाकार तिवारीको यो कृति साझा प्रकाशनले बजारमा ल्याएको हो । २०३९ सालमै पहिलो कवितासंग्रह प्रकाशित गरेका तिवारीको यो ११औँ कृति हो ।

उनको तीन कथासंग्रह, एक लघुउपन्यास, दुई लघुकथासंग्रह, एक बालकथासंग्रह, एक संस्मरण र दुई कविताकृति प्रकाशित छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय