अर्थ व्यवसाय
16138872711681016527.jpg)
काठमाडौं । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेर करोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८० १०:५१
प्रतिक्रिया दिनुहोस्