site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङ संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङ जिल्ला संयोजक नगेन्द्र खड्कामाथिको निलम्बन फुकुवा गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले खड्कामाथिको निलम्बन फुकुवा गरी पदमा पुनः बहाल गर्ने निर्णय गरेको हो ।

साउन ९ गते पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि रास्वपाले खड्कालाई निलम्बन गरेको थियो ।

तर, रास्वपा बैठकले उनको कुनै दोष नरहेको निष्कर्ष निकालेको छ । 

बैठकले अफबाह फैलाउनेविरुद्ध कानुनी उपचारमा जान सक्ने गरी प्रदेश समितिलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro