site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व बैंकबाट २० मिलियन डलर अनुदान पाउन वार्ता टोली गठन, अरू के भयो निर्णय ?
SkywellSkywell

काठमाडौं । सरकारले विश्व बैंकबाट २० मिलियन अमेरिकी डलर (दुई अर्ब ६२ करोड रुपैयाँ) बराबरको अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । 

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य तथा पोषण सुधार कार्यक्रमका लागि अनुदान सहायता रकम प्राप्तिका लागि प्रक्रिया थाल्ने भएको हो । 

KFC Island Ad
NIC Asia

बैठकले दिगो भू–व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधारहरूको पुनर्उत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय छ ।

यस्ता छन् बैठकका अन्य निर्णयहरू :

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro