site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक चमतीस्थित केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे सुरु हुने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकमा अनुशासन एवं आचरणसम्बन्धी नियमावलीमाथि छलफल र निर्णय गर्ने एजेन्डा छ ।

यस्तै, बझाङ र रुपन्देहीमा भएका पछिल्ला विवादास्पद घटनाका बारेमा पनि बैठकमा छलफल गरिने जनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ११:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro