site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ उपराष्ट्रपतिलाई हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील साझा पार्टीले प्रकाशन गरेको ‘ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक मानचित्र’ उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको छ ।

पार्टी प्रवक्ता आशुतोष प्रधानले दिएको जानकारीअनुसार मंगलबार उपराष्ट्रपति यादवलाई उनको कार्यकक्षमा भेटेर प्रकाशन हस्तानान्तरण गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियानबमोजिम यो अभियान थालेको हो,” प्रवक्ता प्रधानले भने ।

पुस्तकमा पार्टीले नेपालको सुगौली सन्धिअगाडिको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथादेखि वौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएको जानकारी दिए ।

Global Ime bank

साथै, उनले मानसरोवरदेखि गंगा मैदानसम्मका धरोहरलाई नक्सांकन गरिएको र धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय