site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २८.५९ अंकले घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से २८.५९ अंकले घटेर २०७७.५८ को विन्दुमा पुगेको छ ।

आज २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता सेयर एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ सूचक पनि १.२७ प्रतिशतले घटेर ३९६.७२ को विन्दुमा झरेको छ ।

आज १३ वटा उपसमूहमध्ये एउटा उपसमूहको समूहगत सूचकमात्र बढेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत परिसूचक ०.३५ प्रतिशतले बढेको छ । यस्तै, अन्य १२ वटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।

आज सुपरमादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक २.५५ प्रतिशतले बढेर प्रतिकित्ता ३९०.२० रुपैयाँमा कायम भएको छ । किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.५४ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro