site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेडिकल माफियालाई शिक्षामन्त्रीकै साथ छ : डा. केसी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले शिक्षामन्त्री अशोककुमार राईलाई मेडिकल माफियालाई साथ दिइरहेको आरोप लगाएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै डा. केसीले पछिल्लो समय सीटीईभीटीको कदममा शिक्षामन्त्रीको साथ रहेको बताएका हुन् ।

सीटीईभीटीको पछिल्लो कदमप्रति इंगित गर्दै डा. केसीले भने, “पछिललो समय चिकित्सा शिक्षा क्षेत्रको मुख्य नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको । आयोगका सहअध्यक्ष समेत रहेका शिक्षामन्त्री पदीय जिम्मेवारीबाट च्यूत भएर त्यस्ता कार्यलाई साथ दिइरहेको आशंका उत्पन्न भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement