site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा जलसतह बढ्ने
प्रतीकात्मक तस्बिर
SkywellSkywell

काठमाडौं । मध्यम र भारी वर्षाको सम्भावना रहेका जिल्ला तथा आसपासका क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । 

पाँचथर, इलाम, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर तथा आसपास भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

Dabur Nepal
NIC Asia

गोरखा, लमजुङ, कास्की, बाग्लुङ, पर्वत, पाल्पा, नवलपरासी पूर्व, रुकुम पश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, दार्चुला, बझाङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहने तर बढ्दो क्रममा रहने पूर्वानुमान रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu