site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको बैठकले प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने छ ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले प्रतिनिधिसभा बैठक केही समयका लागि सार्न आग्रह गरेको छ ।

आजको संसद् बैठकमा एमालेले सुन तस्करी प्रकरणबारे प्रश्न उठाउने तयारी गरेको छ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro