site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धोबीखोला करिडोरमा फोहोरको डंगुर (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । काठमाडौंको धोबीखोला करिडोरमा फोहोर थुप्रिएको देखिएको छ । अनामनगर र मैतिदेवीस्थित सेतोपुलनजिक धोबीखोला किनारको सडकछेउमा फोहोरको डंगुर देखिएको हो ।

हिजोको तुलनामा आज सो स्थानमा बढी फोहोर देखिन्छ । त्यसनजिकै अर्को स्थानमा फोहोरले भरिएका गाडी पार्किङ गरी राखिएको छ । गाडी पार्किङ गरिएको स्थानमा ठेकेदार कम्पनीले फोहोर थुपार्ने गर्दै आएको छ ।

धोबीखोला करिडोरस्थित सडकछेउमै फोहोर थुपारिएको बारे आफूलाई कुनै जानकारी नभएको काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले बताए । त्यसरी फोहोर थुपार्नुपर्ने कुनै कारण नभएको उनले उल्लेख गरे ।

कसैले लापरबाही गरेको भए तत्काल कारबारी गरिने उनको भनाइ छ ।

थप तस्बिर हेर्नोस्–

fohor61690191473.jpg

fohor51690191470.jpg

fohor21690191467.jpg

fohor31690191467.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro