site stats
बाह्रखरी :: Baahrakhari
देश
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक भोलि (बुधबार) बिहान ८ः३० बजेका लागि बोलाइएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्