site stats
बाह्रखरी :: Baahrakhari
देश
चिकित्सकको विशेष परीक्षा साउन १२ गते 

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको विशेष परीक्षा आउँदो साउन १२ गते हुने भएको छ । 

विभिन्न ३४ वटा विधामा दिउँसो २ देखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । 

Argakhachi Cement Island Ad

त्यसका लागि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ कलेज, सूचना तथा सञ्चार प्रविधि केन्द्र, पुल्चोकलाई केन्द्र तोकिएको छ ।

notice1689835841.JPG  

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्