देश
काठमाडौं । दार्चुला केन्द्रबिन्दु भएर बुधबार भूकम्प गएको छ ।
दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ ।
केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।
यसअघि आज बिहान कास्की केन्द्र बनाएर चार म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० २३:३८
प्रतिक्रिया दिनुहोस्