site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीन स्रष्टालाई अभिनन्दन गरिँदै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यिक पत्रकार संघले संस्थाको स्वर्ण महोत्सवको अवसर पारेर तीन स्रष्टालाई अभिनन्दन गर्ने भएको छ ।

संघले नेपाली संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान दिएका संस्कृतिविद् डा. जगमान गुरुङ, साहित्यमा योगदान दिएका आख्यानकार गीता केशरी र नाट्यकला क्षेत्रमा योगदान पुर्‍याएका कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गर्ने जानकारी गराएको छ ।

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय