site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीको बैठक : चार नेताले राखे धारणा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा चार नेताले आफ्नो धारणा राखेका छन् ।

कीर्तिपुरस्थित चम्पादेवीमा बसेको सोमबारको बैठकमा ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यभार’को विषयमा नेताहरुले आफ्नो धारणा राखेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरु गङ्गालाल तुलाधर र विजय पौडेलले धारणा राखेका छन् ।

एकीकृत समाजवादीको सचिवालय बैठक शुक्रबार र शनिबार पनि बसेको थियो । बैठक मंगलबार पनि बस्ने खतिवडाले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC