site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, यी हुन् एजेन्डा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । 

बैठक कीर्तिपुरको चम्पादेवीमा बसेको हो । बैठकमा आज पनि राजनीतिक र सैद्धान्तिक विषयमा नेताहरूले धारणा राख्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

एकीकृत समाजवादीको सचिवालय बैठक गएको शुक्रबार र शनिबार पनि बसेको थियो । आइतबार पनि बस्ने तय भएपनि पार्टीबाट मन्त्री बनेकाहरूको कार्यव्यस्थताले बैठक आजका लागि सारिएको थियो । 

बैठकमा छलफलका लागि सात एजेन्डा तोकिएको छ । बैठकमा वर्तमान परिस्थिति र कार्यभारमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।

Global Ime bank

यी हुन् बैठकका एजेन्डा

Baithak1689572736.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement