site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा रास्वपाको विरोध (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यसअघि, आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गरिएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पेस गरेका हुन् ।

सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरिएपछि सभामुख देवराज घिमिरेले विधेयक पेस गर्न अनुमति दिएका थिए ।

Dabur Nepal
NIC Asia

बैठकमा विधेयक पेस गर्नासाथ रास्वपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाए । रास्वापाका प्रमुख सचेतक सन्तोष परियारले विधेयकमाथि छलफल गर्दा निणयार्थ पेस नभएको भन्दै आपत्ति जनाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले पनि उनीहरूलाई साथ दिएका थिए । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

थप तस्बिर हेर्नोस्–

r11689505843.jpg

r31689505840.jpg

r51689505837.jpg

r41689505837.jpg

r111689505828.jpg

r131689505825.jpg

r121689505825.jpg

r151689505822.jpg

r141689505822.jpg

r171689505819.jpg

r161689505819.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro