site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा रास्वपाको विरोध (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

यसअघि, आइतबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेस गरिएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पेस गरेका हुन् ।

सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोविता गौतम र सुमना श्रेष्ठले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरिएपछि सभामुख देवराज घिमिरेले विधेयक पेस गर्न अनुमति दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा विधेयक पेस गर्नासाथ रास्वपाका सांसदले आफ्नो आसनबाट उठेर विरोध जनाए । रास्वापाका प्रमुख सचेतक सन्तोष परियारले विधेयकमाथि छलफल गर्दा निणयार्थ पेस नभएको भन्दै आपत्ति जनाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले पनि उनीहरूलाई साथ दिएका थिए । त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

थप तस्बिर हेर्नोस्–

Global Ime bank

r11689505843.jpg

r31689505840.jpg

r51689505837.jpg

r41689505837.jpg

r111689505828.jpg

r131689505825.jpg

r121689505825.jpg

r151689505822.jpg

r141689505822.jpg

r171689505819.jpg

r161689505819.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement