site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री भोलि बैंकक जाँदै
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आइतबार (भोलि) थाइल्यान्ड जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को विदेशमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन उनी बैंकक जान लागेका हुन् ।

मन्त्री साउद आइतबार दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरवेजको विमानमार्फत त्यसतर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

KFC Island Ad
NIC Asia

बिम्स्टेक विदेशमन्त्रीहरूको रिट्रिट यही जुलाई १७ मा बैंककमा हुँदै छ । थाइल्यान्ड हाल बिम्स्टेकको अध्यक्ष राष्ट्र हो । बिम्स्टेक स्थापनाको २५ वर्ष पुगेको अवसरमा रिट्रिट बैठकको आयोजना गरिएको हो ।

बैठकमा बिम्स्टेकका सदस्य नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमारका विदेशमन्त्री सहभागी हुनेछन् । रिट्रिट बैठकमा क्षेत्रीय मुद्दाहरूमाथि छलफल हुनेछ ।

Royal Enfield Island Ad

परराष्ट्रमन्त्री साउद आउँदो मंगलबार दिउँसो स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro