राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
बैठकमा प्रदेश कमिटीले बुझाएको पार्टी सदस्यता नवीकरणको विवरणबारे छलफल हुनेछ । एमालेले प्रदेश कमिटीलाई सदस्यको विवरण केन्द्रमा बुझाउन यसअघि नै निर्देशन दिइसकेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसाे १ बजे बस्नेछ ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० ०७:३८
प्रतिक्रिया दिनुहोस्