site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री महत
SkywellSkywell

काठमााडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफमा अर्थमन्त्री महतले मुलुकको आर्थिक अवस्था सुधार गर्दै यस क्षेत्रको अराजकता नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

KFC Island Ad
NIC Asia

उनले आर्थिक अवस्था सुधारका लागि अन्य मन्त्रालयसँगको समन्वयमा मन्त्रालय अघि बढेको जिकिर गरे ।

उनले भने, “मुलुकभित्र प्राकृतिक प्रकोपलगायत अत्यावश्यक कामका लागि खर्च गर्नका लागि आकस्मिक कोष र विविध शीर्षकमा बजेट राखिएको छ, त्यो बजेट पूर्णरूपमा पारदर्शी हुने र यसको दुरुपयोग हुँदैन ।”

Royal Enfield Island Ad

उनले अनावश्यक खर्च रोक्ने र अनुशासनलाई पहिलो प्राथमिकतामा राखिएको जिकिर गरे । लक्ष्य अनुसारको आम्दानी नभएका कारण संघीय सरकारको बजेट घटाएको र केही मात्रामा प्रदेश सरकारको बजेट पनि कम गरिएको धारणा राखे ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro